Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एसपी तिम्सिनाले दिए राजीनामा

एसपी तिम्सिनाले दिए राजीनामा

  • काठमाडौँ । नेपाल प्रहरीका एसपी आभुषण तिम्सिनाले राजीनामा दिएका छन् । उनले बढुवामा छुटेपछि राजीनामा दिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    हाल गृह मन्त्रालयले १३ जना एसपीको बढुवा गरेको थियो । सोही बढुवा सूचीमा एसपी तिम्सिनाको नाम छुटेको थियो । उनले बढुवामा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।  

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij