Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

३ सयले बढ्यो सुनको भाउ

३ सयले बढ्यो सुनको भाउ

  • काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ९ सय रुपैयाँ कायम भएको जानकारी दिएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

    AGNI GROUP

    यता, चाँदीको मूल्य भने स्थिर नै रहेको छ । हिजो आइतबारकै मूल्य कायम गर्दै आज पनि चाँदीको मूल्य १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij