Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

प्रि-ओपन सेसनमा नेप्से १.८८ अंकले घट्यो

प्रि-ओपन सेसनमा नेप्से १.८८ अंकले घट्यो

  • काठमाडौँ । प्रि-ओपन सेसनमा आज नेप्से सूचक १.८८ अंकले घटेको छ । यससँगै सूचक १८४०.०५ विन्दुमा आएको छ ।

    images
    images
    images

    योसँगै ७ कम्पनीको ४१५ कित्ता सेयर कारोबार हुँदा १ लाख ५५ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल १३ वटा कारोबार भएको छ । ३ कम्पनीको भाउ बढ्दा ४ को भने मूल्य बढेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij