Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

माइतीघरमा नेपाल शिक्षक महासंघको प्रदर्शन

माइतीघरमा नेपाल शिक्षक महासंघको प्रदर्शन

  • काठमाडौँ । नेपाल शिक्षक महासंघले संघीय शिक्षा ऐनको माग गर्दै शुक्रबार काठमाडौंको माइतीघरमा वृहत प्रदर्शन गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रदर्शनकारीले संघीय शिक्षा ऐन जारी गर, विद्यालय कर्मचारीका माग पूरा गर, विद्यालय कर्मचारीको तलबमान कायम गर, नेपाल शिक्षक महासंघसँग भएका सम्पूर्ण सम्झौता कार्यान्वयन गर लगायतका नारा लगाएका थिए ।

    AGNI GROUP

    उनीहरुले ६० वर्ष उमेर पूरा भएका विद्यालय कर्मचारीलाई बिदाइ गर्नुपर्ने, बालकक्षा शिक्षकलाई प्राथमिक तह तृतीय श्रेणीको पारिश्रमिक दिनुपर्ने सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्नुपर्ने लगायतका नारा लेखिएका प्ले कार्डसहित प्रदर्शन गरेका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij