Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

  • काठमाडौँ । नेपाली बजारमा आज आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ सयले बढेको छ ।

    images
    images
    images

    योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।

    हिजो आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँमा र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 

    यता, चाँदीको मूल्य भने यथावत रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij