Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

ह्वात्तै घट्यो सुनको मूल्य

ह्वात्तै घट्यो सुनको मूल्य

  • काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य ह्वात्त घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार १ सय रुपैयाँ घटेको छ ।

    images
    images
    images

    योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयामा किनबेच भएको छ ।

    हिजो मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँमा र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 

    यता, चाँदी पनि ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा किनबेच भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij