Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

लागूऔषध गाँजासहित ४ जना पक्राउ

लागूऔषध गाँजासहित ४ जना पक्राउ

  • काठमाडौँ । लागूऔषध गाँजासहित ४ जना पक्राउ परेका छन् । बाराबाट हेटौडा जाँदै गरेको बसमा लुकाएको १३ १३ केजी ५ सय ग्राम लागूऔषध गाँजासहित ४ जना पक्राउ परेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका ८ का ३४ वर्षीय राजकुमार भने चन्द्र बहादुर मोक्तान, झापाको मेची नगरपालिका ६ का ४६ वर्षीय शंकर दाहाल, ३४ वर्षीय विनोद कुमार पोखरेल र रौतहटको चन्द्रपुर नगरपालिका ८ का २४ वर्षीय अर्जुन गौतम रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij