Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

कतिमा हुँदैछ आज सुनको कारोबार ?

कतिमा हुँदैछ आज सुनको कारोबार ?

  • काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ ।

    images
    images
    images

    योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    हिजो बिहिबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँमा र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो । 

    यता, चाँदीको मूल्य भने यथावत नै रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा किनबेच भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij