Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

सुनको मूल्य यथावत, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य यथावत, कतिमा हुँदैछ कारोबार ?

  • काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य यथावत रहको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    images
    images
    images

    त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार पनि सोही मूल्यमा छापावाला र तेजाबी सुनको कारोबार भएको थियो । 

    यता चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij