Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

खैरो हेरोइनसहित कोटेश्वरबाट एक जना पक्राउ

खैरो हेरोइनसहित कोटेश्वरबाट एक जना पक्राउ

  • काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट खैरो हेरोइन सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका–१० घर भएका ३९ वर्षीय दिनेश लोवा रहेका छन् । 

    images
    images
    images

    लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले उनको साथबाट १० ग्राम ५ सय मिलिग्राम लागुऔषध (खैरो हेरोइन) बरामद गरेको छ । आरोपीको साथमा डिजिटल तराजु पनि भेटिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij