Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सरकारबाट माओवादी बाहिरिएपछि शपथग्रहण नै अन्यौलमा

सरकारबाट माओवादी बाहिरिएपछि शपथग्रहण नै अन्यौलमा

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेपछि निर्धारित शपथग्रहण कार्यक्रम नै अन्यौलमा परेको छ। नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीलाई मुख्यमन्त्री सरोज यादवले सरकारमा सहभागी गराउने भएपछि माओवादी बाहिरिएको छ।

    onlinepatrika
    Arghakhachi

    आजै कांग्रेसका कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्री र वीरेन्द्र कुमार सिंहलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरि मुख्यमन्त्री यादवले सरकारमा सहभागी गराउन लागेका छन्। तर शपथग्रहण समारोह पुगेका सभामुखसमेत अन्योलता थपिएपछि कार्यक्रमस्थलबाट बाहिरिएका छन्।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij