Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कतिमा हुँदैछ आज सुनको कारोबार ?

कतिमा हुँदैछ आज सुनको कारोबार ?

  • काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ सय रुपैयाँले घटेको छ ।

    onlinepatrika
    Arghakhachi

    योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा किनबेच भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँ कायभ भएको छ । 

    AGNI GROUP

    यता, चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य १३ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij