Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रेशम चौधरीको रिहाइको रास्वपाले गर्‍यो विरोध

रेशम चौधरीको रिहाइको रास्वपाले गर्‍यो विरोध

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्व सांसद रेशम चौधरीको रिहाइको विरोध गरेको छ। चौधरीलाई आममाफी दिनु विधि र विद्यमान कानुनी व्यवस्था अनुकूल नरहेको रास्वपाले बताएको छ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी गरेका छन्। टीकापुरमा भएको हिंसात्मक घटनामा दोषी ठहरिएर जन्म कैद सजाय पाएका चौधरीलाई थुनामुक्त गराउन सरकार नै योजनाबद्ध रूपमा लागिपरेको देखिएको भन्दै रास्वपाले एक विज्ञप्ति जारी गरी विरोध जनाएको हो।

    AGNI GROUP

    सरकारको यो कदम पूर्वाग्रही तथा आममाफीको मर्मविपरीत हुनुका साथै पीडितका सन्दर्भमा अन्यायपूर्ण समेत रहेको रास्वपाले बताएको छ।

    rsp.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij