Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेप्से आज बन्द

नेप्से आज बन्द

  • काठमाडाैं । सेयर बजार सोमबार बन्द हुने भएको छ। आज जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएकाले नेप्से बन्द हुने भएको हो।

    onlinepatrika
    Arghakhachi

    अब सेयर बजार मंगलबार बिहान ११ बजे खुल्नेछ। आइतबार नेप्से सूचक १७.३५ अंकले घटेर १९४१.७७ विन्दुमा अडिएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij