Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कोसी प्रदेश सरकारबाट बाहिरियो जसपा

कोसी प्रदेश सरकारबाट बाहिरियो जसपा

  • काठमाडौँ । समर्थन फिर्ता लिँदै कोसी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । 

    onlinepatrika
    Arghakhachi

    नेकपा (एमाले) नेत्तृत्वको सरकारबाट जसपाले स्वास्थ्यमन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाएर बाहिरिएको एक नेताले बताए । कोसीमा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री छन् । उनले नै प्रदेशको नामकरण गराएका थिए । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij