Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नोबेल अस्पतालको शौचालयमा पुरुष मृत फेला

नोबेल अस्पतालको शौचालयमा पुरुष मृत फेला

  • काठमाडाैं । विराटनगरको नोबेल अस्पतालको शौचालयभित्र पुरुष मृत फेला परेका छन् । बुधबार बिहान मिक्लाजुङका ३३ वर्षीय पुरुष आफैंले लगाएको हरियो कपडा (गाउन)को पासो लगाएको अवस्थामा शौचालयम फेला परेको मोरङ प्रहरीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    ती पुरुष बिहान ५:२० बजेतिर शौचालय गएको बताईएको छ । शौचालयबाट ननिस्किएपछि हेर्दा शौचालयको ढोकाभित्रबाट बन्द गरी चुकुलको हेन्डिलमा झुन्डिएको अवस्थामा भेटिएका थिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij