Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । सेयर बजारमा आज पनि उच्च अंकको गिरावट आएको छ। सेयर बजार नेप्से ३८.८३ अंकले घटेर १८४९.८३ विन्दुमा झरेको छ।आज सबै समूहको सेयर घटेर बजार राताम्मे भएको छ। योसँगै होटेल तथा पर्यटन, उत्पादन, फाइनान्स, जलविद्युत् र लगानी समूहको सेयर उच्च अंकले घटेको छ।
आज २६२ वटा कम्पनीका ८७ लाख ३६ हजार कित्ता सेयर किनबेच भएको र दुई अर्ब ३१ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। तर, आत्मनिर्भर लघुवित्तको सेयर भने १० प्रतिशतले बढेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij