Aug 03 2025 | २०८२, साउन १८ गते
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट १२ ५जी नेपाली बजारमा सार्वजनिक गरेको छ ।
यो रेड्मी नोट १२ ५जी कनेक्टटीभीटिको साथ आएको छ । प्रयोगकर्ताहरूले यस फोनको उच्च गतिको साथमा सहज ब्राउजिङ, स्ट्रिमिङ, र डाउनलोडिङ अनुभव लिन सक्नेछन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij