Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनचाँदीको मूल्य आज यथावत

सुनचाँदीको मूल्य आज यथावत

  • काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । हिजो १ लाख ११ हजार ६०० रुपैयाँमा किनबेच भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्यमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    त्यस्तै हिजो १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको तेजाबी सुनको मूल्य आज पनि उही मूल्य कायम भएको छ । 
    यता, चाँदीको मूल्य पनि यथावत रहेको छ ।

    AGNI GROUP

    आज चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा किनबेच भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij