Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

  • काठमाडौँ । सेयर बजारमा सोमबार दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक १७.३८ अंकले घटेर १९०१.९९ विन्दुमा रोकिएको छ । 

    images
    images
    images

    योसँगै झन्डै २ अर्ब रुपैयाँको सेयर कारोबार भएको र एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । २७७ कम्पनीको ५६ लाख २० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । 

    त्यस्तै १९ करोड ८९ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ भने दोस्रो र तेस्रो स्थानमा क्रमशः आइजीआई प्रुडेन्सियल इन्सुरेन्स र चिलिमे हाइड्रोपावर परेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij