Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको मूल्यमा सामान्य वृद्धि

सुनको मूल्यमा सामान्य वृद्धि

  • काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको मुल्य २०० रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँमा र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । 

    AGNI GROUP

    यता, चाँदीको मूल्य भने यथावत रहेको छ । आज चाँदी प्रतितोला १ हजार ४२० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी पनि सोही मूल्यमा कारोबार भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij