Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनचाँदीको भाउमा गिरावट

सुनचाँदीको भाउमा गिरावट

  • काठमाडौँ । नेपाली बजारमा बिहीवार सुनचाँदीको भाउमा गिरावट आएको छ । आज छापावाल सुन प्रतितोलामा एक हजार रुपैयाँले घटेर १ लाख ११ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । 

    onlinepatrika
    Arghakhachi

    हिजो बुधबार छापावाल सुन १ लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । साथै आज तेजाबी सुन १ लाख ११ हजार १५० रुपैयाँ कायम भएको छ । 

    AGNI GROUP

    बिहीवार चाँदीको भाउ ५ रुपैयाँले घटेर तोलाको १ हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी तोलाको १ हजार ४२० रुपैयाँ कायम भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij