Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनचाँदीको मूल्य यथावत

सुनचाँदीको मूल्य यथावत

  • काठमाडौँ । आज आइतबार नेपाली बजारमा सुनको मूल्य यथावत रहेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । गत शुक्रबार पनि सोही मूल्यमा किनबेच भएको थियो । 

    AGNI GROUP

    यता, चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महसंघले जनाएको छ । अघिल्लो दिन पनि सोही मूल्य कायम भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij