Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

ईसेवाको केवाईसी भेरिफाई गर्दा २० रुपैयाँ पाइने

ईसेवाको केवाईसी भेरिफाई गर्दा २० रुपैयाँ पाइने

  • काठमाडौं । डिजिटल वालेट ईसेवाको केवा‌ईसी भेरिफाई गर्ने प्रयोगकर्ताले २० रुपैयाँ पाउने भएका छन् । आइतबार सामाजिक सञ्जालमा पोस्ट गर्दै कम्पनीले केवाईसी भेरिफाई गर्ने प्रयोगकर्तालाई २० रुपैयाँ दिने अफरको विषयमा बताएको हो ।

    images
    images
    images

    गत सोमबारदेखि असार १ गतेसम्मका लागि कम्पनीले यो अफर ल्याएको जनाएको छ । प्रयोगकर्ताले केवाईसी भरिसकेपछि सब्मिट गर्दा प्रोमोकोड ‘KYC20’ प्रयोग गरेको खण्डमा मात्र २० रुपैयाँ पाउनेछन् ।

    एउटा प्रयोगकर्ताले यो प्रोमोकोड एकपटक मात्र प्रयोग गर्न पाउने बताइएको छ । केवाईसी एप्रुभ भएको २४ घण्टामा कम्पनीले प्रयोगकर्ताको वालेट अकाउन्टमा २० रुपैयाँ क्याशब्याक उपलब्ध गराउने प्रतिवद्धता दिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij