Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

सुनको भाउमा सामान्य गिरावट

सुनको भाउमा सामान्य गिरावट

  • काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट आएको छ । आज छापावाला सुन प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images
    images
    images

    त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो आइतबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    यता, चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । आज चाँदी प्र्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij