Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै कोशी प्रदेश सरकार

अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै कोशी प्रदेश सरकार

  • काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले आज बजेट सार्वजनिक गर्ने भएको छ । मुख्यमन्त्री कार्की नेतृत्वको सरकारले अध्यादेशमार्फत दिउँसो आज ३ः३० बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम तय गरेको हो ।

    images
    images
    images

    कार्की नेतृत्वको प्रदेश सरकारले हिजो आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो । नीति तथा कार्यक्रम सार्वजनिक भएसँगै चालू अधिवेशन अन्त्य भएको थियो ।

    बुधबार प्रदेश प्रमुख पर्शुराम खापुङले आज अध्यादेश जारी गरेका थिए । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख खापुङ्गले कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र कोशी प्रदेश विनियोजन अध्यादेश २०८० जारी गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij