Aug 03 2025 | २०८२, साउन १८ गते
काठमाडौं । नेपाल प्रहरीले प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा र पदस्थापन गरेको छ ।
बिहीबार २७ जना डिएसपीको सरूवा र प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट बढुवा भएका ४६ डिएसपीको पदस्थापन भएको हो ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij