
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ । कारोबारको पहिलो दिन नेप्से ४९.३ अंकले बढेको छ । नेप्से परिसूचक बढेर २०९१.८० को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा हरियाली छाएको छ । योसँगै नेप्सेमा कारोबार भएका आठ कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको छ ।
सकरात्मक सर्किट लागेका कम्पनीहरुमा नेपाल इन्स्योरेन्स कम्पनी, प्रभु लाइफ इन्स्योरेन्स, ग्रीन भेन्चर लिमिटेड, सुपरमादी हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त लगायत रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij