Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

सुनको भाउ आज यथावत

सुनको भाउ आज यथावत

  • काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    images
    images
    images

    त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । हिजो आइतबार पनि छापावाला र तेजाबी सुन सोही मूल्यमा किनबेच भएको थियो । 

    यता, चाँदी भने ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा किनबेच भइरहेकोे महासंघले जनाएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij