Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आज तरकारीको मूल्य कति तिर्ने ? 

आज तरकारीको मूल्य कति तिर्ने ? 

  • काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलवारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । 
    जसअनुसार, भारतीय ठूलो गोडभेँडा प्रतिकेजी न्युनतम ३५ रुपैयाँ, लोकल सानो गोलभेँडा ३५ रुपैयाँ, रातो आलु ४३ रुपैयाँ, सेतो आलु ३३ रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।  

    onlinepatrika
    Arghakhachi

    त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १००, तने बोडी ४०, लोकल घिउ सिमी लोकल २०, राजमा सिमी ७०, भटमासकोशा ९०, तितो करेला ४०, लौका ५०, परवल लोकल ५०, पाकेको फर्सी ४५, डल्लो फर्सी हरियो ३०, घिरौंला ४०, भिण्डी ६०, स्कूस ४०, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३००, कुरीलो २५०, ब्रोकाउली ८०, तोफु १००, लोकल काँक्रो ११० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको छ । 

    AGNI GROUP

    चमसूरको साग ११०, पालुंगो साग ११०, मेथिको साग ११०, तोरीको साग २० हरियो लसुन १००, हरियो प्याज ९०, रायो साग ३०, धनियाँ १५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ । 

    त्यस्तै, तरबुजा हरियो ४०, मलदह आँप ७०, मौसम १८०, अनार ४००, केरा दर्जनको १२०, कागती १५०, स्याउ फूजी २८०, आभोकाडो ६०० र मेवा भारतीय १०० र लिच्ची लोकल १००, जुनार २०० रुपैयाँ तोकिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij