Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

संसद बैठक फेरि सुरु

संसद बैठक फेरि सुरु

  • काठमाडौं । प्रतिपक्षी दल नेकपा एमाले र रास्वपाको विरोधपछि स्थगित भएको संसद बैठक फेरि सुरु भएको छ । बजेट पारित गर्ने प्रयोजनका लागि डाकिएको बैठक विपक्षीको विरोधपछि स्थगित गरिएको थियो ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयमातहत राख्न लागेको भन्दै रास्वपाले विरोध गरेको हो । रास्वापाको विरोधमा एमालेको समर्थन छ ।संसदमा आज आगामी वर्षका लागि प्रस्तुत बजेट पारित गर्ने कार्यसूची छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij