
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाइरहँदा अमेरिकी डलरको भाउ भने केही कम भएको छ । बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको भाउ थोरै घटेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४८ पैसा कायम भएको छ । बिहीवार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६६ पैसा कायम भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij