Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुँदै कोशी सरकारविरुद्धको मुद्धा

सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुँदै कोशी सरकारविरुद्धको मुद्धा

  • काठमाडौं । कोशीमा गठन भएको नयाँ सरकारविरुद्ध परेको मुद्दामा सर्वोच्चको पूर्ण इजलासमा आजदेखि सुनुवाइ सुरु हुँदैछ । कांग्रेस नेता उद्धव थापा नेतृत्वको सरकार गठन प्रक्रियाविरुद्ध पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा मुद्दा हालेका थिए ।

    images
    images
    images

    सोमबार न्यायाधीश सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले यो विवाद निरुपणका लागि पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो ।
    तीनजना न्यायाधीश हुने पूर्ण इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुनेछ । कार्कीले अहिलेको सरकार गठनमा सभामुखको समेत हस्ताक्षर हुनु गैरकानूनी रहेको भन्दै मुख्मन्त्री थापालाई हटाउने आदेश माग गरेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij