Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

धार्मिक अनुष्ठानमाथि महानगरले गर्‍यो अवरोध

धार्मिक अनुष्ठानमाथि महानगरले गर्‍यो अवरोध

  • काठमाडौँ । सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौँ महानगरपालिकाले अवरोध गरेको छ। काठमाडौँ महानगरपालिका वडा नं. ३२ स्थित शंखमुल घाटमा स्थानीयले गरेका ‘प्रथम शंखमुल तीर्थ श्रावणी महोत्सव’मा काठमाडौँ महानगरपालिकाले अवरोध गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    स्थानीयले सो स्थानमा श्रावण १ गतेदेखि महोत्सव सञ्चालन गरिरहेका छन्। महानगरपालिकासँग अनुमति नलिइ अनुष्ठान गरिएको भन्दै महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको नगरप्रहरीको टोलीले मंगलबार अनुष्ठान बन्द गर्न आग्रह गरेको हो।

    AGNI GROUP

    पार्कमा हिड्न नपाएको भन्ने जनगुनासो आएको र वडाको स्वीकृतीसमेत नलिइ गरिएको भन्दै नगरप्रहरी प्रमुख पाण्डेले वडाको स्वीकृति लिएर मात्रै गर्न आग्रह गरे। उनले यस्ता कार्यक्रम धार्मिकस्थलमा मात्रै गर्न अनुरोध गरे। 
     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij