Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

मुख्यमन्त्री थापाले आज शपथ ग्रहण गर्ने

मुख्यमन्त्री थापाले आज शपथ ग्रहण गर्ने

  • काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् । बुधबार साढे १० बजे थापाले शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । दोस्रो पटक मुख्यमन्त्री भएका थापाले शपथ लिएसँगै आजै मन्त्री परिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सभामुख गौतमलाई मंगलबार राजीनामा गराएर थापा पुनः मुख्यमन्त्री नियुक्त भएका छन । दोस्रो पटक मुख्यमन्त्री बनेका थापालाई विश्वासको मत पाउन भने निकै गाह्रो रहेको छ । ९३ सदस्यीय प्रदेशसभामा थापाको पक्षमा ४७ र विपक्षमा ४६ मत छ ।

    AGNI GROUP

    एमालेले विश्वासको मत लिने बैठकमा उपसभामुखलाई अनुपस्थित गराए वा राजीनामा गराए सत्तारूढ गठबन्धनबाट बैठकको अध्यक्षता गर्नुपर्ने हुन्छ ।गठबन्धनबाटै बैठकको अध्यक्षता गर्नुपर्ने अवस्था आए सरकारले विश्वासको मत पाउँने सम्भावना न्यून देखिन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij