
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ । प्रिओपन सेसनमा नेप्से सूचक १ अंकले बढेको छ । योसँगै सूचक २०७८.५९ विन्दुमा पुगेको ।
सेसन अवधिमा आज ८ कम्पनीको ८५५ कित्ता सेयर किनबेच भएको छ । जसमा ६ वटा कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ । त्यस्तै सेयर किनबेचबाट १ लाख ७४ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij