Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

दूतावासभित्र हातपात

दूतावासभित्र हातपात

  • काठमाडौं । कतारस्थित नेपाली राजदूतावासभित्र गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीलगायत विभिन्न संगठनबीच लफडा भएको छ ।

    onlinepatrika
    Arghakhachi

    एनआरएनए कतारको अधिवेशनको पूर्वाद्धमा गत ८ साउनमा कतारस्थित दूतावासको बैठक कक्षमा भएको सर्वपक्षीय छलफलमा हातपात भएको हो । उक्त लफडापछि आफूमाथि हातपात भएको भन्दै नेपाली जनप्रगतिशील मञ्च कतारका अध्यक्ष बुद्धिप्रसाद भण्डारीले राजदूत नरेशविक्रम ढकाललाई न्यायका लागि निवेदन दिएका छन् ।

    AGNI GROUP

    भण्डारीले एनआरएनए कतार (एनसीसी) ले बोलाएको सर्वपक्षीय बैठकबाट राजदूत ढकाल निस्केपछि एनसीसीका तत्कालीन अध्यक्ष मोहम्मत मुक्तदाले अनधिकृत व्यक्तिलाई बोलाएर हातपात बल प्रयोग गरेको आरोप लगाएका छन् .। यो घटना एनआरएनए कतारको १०औं अधिवेशन अघिको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij