Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

स्वदेश फर्किए नेपाली राष्ट्रिय क्रिकेट टोली

स्वदेश फर्किए नेपाली राष्ट्रिय क्रिकेट टोली

  • काठमाडौं । श्रीलंकामा इमर्जिङ टिम्स एसिया कपमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार स्वदेश फर्किएका छन् । त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई स्वागत गरेका थिए ।

    onlinepatrika
    Arghakhachi

    स्वदेश फर्किएपछि राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले राम्रो अनुभव हासिल भएको बताए । उनका अनुसार अहिले नेपाली टिमले ब्याटिङमा ध्यान दिनुपर्ने देखिएको छ । पछिल्लो अनुभवले आगामी एसिया कपमा धेरै मद्दत पुग्ने पौडेलले बताए । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij