
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ । प्रि ओपन सेसनमा नेप्से सूचक ०.०९ विन्दुले बढेको छ । यससँगै सूचक २०५१.५६ अंकमा अडिएको छ । योसँगै आज ९ लाख ४१ हजार रुपैयाँको सेयर कारोबार भएको छ भने २० कम्पनीको २४ सय ७६ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ९५ वटा कारोबार भएको छ । ९ कम्पनीको भाउ बढेको छ भने ९ वटैको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij