Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बारामा १५७ केजी गाँजा बरामद

बारामा १५७ केजी गाँजा बरामद

  • काठमाडौं । १ सय ५७ किलो लागूऔषध गाँजासहित ७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराको टोलीले जितपुर सिमरा उपमहानरपालिका–२२ को जंगलबाट बरामद गरेको एसपी होविन्द्र बोगटीले बताए । 
     
    पक्राउ पर्नेमा हेटौंडा उपमहानरपालिका–१ का ३९ वर्षीय रोशन नेगी, भारत बहराइजका अलि अमहद भाट, भारत महोतीका २३ वर्षीय जमालुदिन खान, १८ वर्षीय देव कुमार, २५ वर्षीय जागिरदिन मियाँ, मकवानपुरको भीमफेदी गाउँपालिका–९ का ३० वर्षीय मुकेश लामा र जितपुर सिमराका २२ वर्षीय बुद्ध पाख्रिन गरेका छन् । 

    onlinepatrika
    Arghakhachi

     लागूऔषध मुद्दामा कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij