Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

कच्चा तेलको मुल्यमा गिरावट

कच्चा तेलको मुल्यमा गिरावट

  • काठमाडौँ । लगातार बढिरहेको कच्चा तेलको भाउ आज घटेको छ । यसअघि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ लगातार उकालो लागेको थियो ।

    images
    images
    images

    साउदी अबरले अगस्टबाट तेल उत्पादनमा कटौती गरेपछि भाउ प्रतिब्यारल ८६.५ डलरसम्म पुगेको थियो । तर अहिले अन्तर्राष्ट्रिय बजारमा बेन्चमार्क ब्रेन्ट क्रुडको भाउ ०.२३ प्रतिशतले घटेको छ । साथै ब्रेन्ट क्रुड प्रतिब्यारल ८५.९७ रुपैयाँमा कारोबार भइरहेको छ । 

    त्यस्तै डब्ल्यूटीआई क्रुडको भाउ पनि ०.२८ प्रतिशतले घटेको छ । अहिले डब्ल्यूटीआई क्रुड प्रतिब्यारल ८२.६९ डलरमा कारोबार भइरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij