Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गौर हत्याकाण्डको छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्न माग

गौर हत्याकाण्डको छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्न माग

  • काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले गौर हत्याकाण्डका बारेमा छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेका छन् । 

    onlinepatrika
    Arghakhachi

    शुक्रबार पत्रकार सम्मेलन गरेर सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच भएको पाँचबुँदे सहमतिप्रति आपत्ति जनाउँदै जसपाले छानबिनका लागि उच्चस्तरीय संसदीय समिति बनाउन माग गरेको हो । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij