Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

अध्यक्ष बडुवाल सहित६२ जना एमालेमा प्रवेश

अध्यक्ष बडुवाल सहित६२ जना एमालेमा प्रवेश

  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सुर्खेत अध्यक्ष मोहन बडुवालसहित ६२ जना एमालेमा प्रवेश गरेका छन् । बडुवाल नेकपा हुँदा सुर्खेत जिल्ला कमिटी सचिवसमेत थिए ।

    onlinepatrika
    Arghakhachi

    पछि नेकपा विभाजनपछि उनी माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा लागेका थिए । एमाले पार्टीका महासचिव शंकर पोखरेलले उनीहरूलाई एमालेमा प्रवेश गराएका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij