Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नक्कली नोटसहित पक्राउ

नक्कली नोटसहित पक्राउ

  • काठमाडौँ । हेटौंडा उपमहानगरपालिका-१५ चुरीयामाई मन्दिर नजिकबाट १ हजार दरका ९५ थान नक्कली नोटसहित रौतहट कटहरीया नगरपालिका-६ बस्ने १९ वर्षीय धर्मेन्द्र महरा र सोही नगरपालिका-१ बस्ने २१ वर्षीय दिपेश दासलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनीहरुलाई उक्त नक्कली नोटसहित नियन्त्रणमा लिइएको छ । साथै थप अनुसन्धानको क्रममा संलग्नता खुल्न आएका राक्सिराङ गाउँपालिका-२ बस्ने ४० वर्षीय बिजय तामाङलाई समेत पक्राउ गरेको छ ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij