Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

परराष्ट्रमन्त्री साउदलाई स्वास्थ्य मन्त्रालयको जिम्मा

परराष्ट्रमन्त्री साउदलाई स्वास्थ्य मन्त्रालयको जिम्मा

  • काठमाडौं । पराष्ट्रमन्त्री नारायण प्रकाश साउदलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मा दिइएको छ ।

    onlinepatrika
    Arghakhachi

    इजिप्टको कायरोमा आयोजित ‘ग्लोबल कंग्रेस अन पपुलेसन हेल्थ एण्ड डेभलपमेन्ट’ कार्यक्रममा सहभागी हुन उक्त मन्त्रालयका मन्त्री मोहनबहादुर बस्नेत गएकाले उनको अनुपस्थितिमा सो मन्त्रालयको कार्यभार सम्हाल्न उनलाई जिम्मेवारी तोकिएको हो ।

    AGNI GROUP

    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पढेर संसद्लाई जानकारी गराएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij