Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

खेतमा काम गरेर फर्कने क्रममा खुकुरी प्रहार

खेतमा काम गरेर फर्कने क्रममा खुकुरी प्रहार

  • काठमाडौं । धादिङमा खुकुरी प्रहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिद्दलेख गाउँपालिका–१ का ५८ वर्षीय मानबहादुर गुरुङ छन् ।

    images
    images
    images

    खेतमा सँगै काम गरेर फर्कने क्रममा विवाद हुँदा गुरुङले जीवन परियारको टाउकामा खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । थप उपचारका लागि काठमाडौं रिफर गरिएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    गुरुङलाई खुकुरीसहित नियन्त्रणमा लिइएको प्रहरीले जानकारी गराएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij