Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

१० जना जुवाडे पक्राउ

१० जना जुवाडे पक्राउ

  • काठमाडौँ । भक्तपुर नगरपालिका–७ स्थित इचानोबाट १० जना जुवाडेहरू पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले इचानो स्थित रत्न शाक्यको घरमा सञ्चालित जुवा खालमा छापा मारेर जुवा खेल्नेहरूलाई पक्राउ गरिएको जनाएको छ । प्रहरीले जुवा खालबाट ७३ हजार ७ सय नगद बरामद गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेहरू सबै भारतीय नागरिक हुन् । पक्राउ पर्नेमा भारत घर भएका देव परमणि, कमल शेख, देव चुत, पूर्ण ब्रतदले, मनजित माकी, सुशील दलै, दिवस हजारा, चन्दन कुदेल, सोरोजित मैती र अनुप दोलही रहेका छन् ।आरोपितहरू विरुद्ध जुवा ऐन मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जनाइएको छ । 

    AGNI GROUP
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij