Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

दाजुको हत्या गर्ने युवक पक्राउ

दाजुको हत्या गर्ने युवक पक्राउ

  • काठमाडौं । बझाङमा दाजुको हत्या गर्ने एकजनालाई प्रहरीले तीन दिनपछि पक्राउ गरेको छ । छबिसपाथिभेरा गाउँपालिका-७ घट्टेका ६० वर्षीय जैलु मण्डेलकाको हत्या आरोपमा उनका भाइ बिजुली पक्राउ परेका हुन् ।

    images
    images
    images

    बिजुलीले शुक्रबार राति दाजु जैलुको तरकारी काट्ने चक्कुले हानेर हत्या गरेका थिए । घटनालगत्तै फरार भएका उनलाई घट्टे गाउँमाथिको एक घरबाट घेरा हाली पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक भरत शाहले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij