Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

  • काठमाडौं । सर्लाहीमा भारतीय मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । विष्णु गाउँपालिका-६ मा बीआर एडी ९८७२ नम्बरको भारतीय मोटरसाइकले ठक्कर दिँदा स्थानीय ३५ वर्षीया सुनितादेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

    onlinepatrika
    Arghakhachi

    गाउँकै कच्ची सडकमा पैदल हिँडिरहेको अवस्थामा सोमबार दिउँसो मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारको लागि मलंगवास्थित प्रादेशिक अस्पाल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। 

    AGNI GROUP

    दुर्घटनापछि मोटरसाइकल चालक सोही ठाउँका १८ वर्षीय आकाश मण्डललाई प्रहरीले पक्राउ गरेको छ। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij