Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

राष्ट्रिय सभाको बैठक सर्‍यो

राष्ट्रिय सभाको बैठक सर्‍यो

  • काठमाडौं । राष्ट्रिय सभाको बैठक सरेको छ । मंगलबार एक सूचना जारी गरी संघीय संसद सचिवालयले १२ असोजमा बस्ने तय भएको बैठक १८ गतेका लागि बस्ने जानकारी दिएको छ ।

    images
    images
    images

    संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमका अनुसार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १२ असोजमा विशेष कारणवश बैठक बस्न नसक्ने भएको भन्दै १८ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी बैठक तोकेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij